• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
  • 11:25:14
  • ON AIR
  • UP NEXT

दुलेगौंडाको राम्जाली ट्रेडर्समा टिभीएस मेघा एक्सचेन्ज मेला

दुलेगौंडा, १४ भदौ । शुक्लागण्डकी–४ दुलेगौंडामा रहेको राम्जाली ट्रेडर्समा टिभीएस मेघा एक्सचेन्ज मेला जारी छ । आइतवारबाट शुरु भएको मेला आज सकिदै छ । शुक्रवार र शनिवार भिमादको क्याम्पस रोडमा हुने राम्जाली ट्रेडर्स एण्ड सर्भिस सेन्टरका सञ्चालक सुरज राम्जालीले जानकारी दिए । 


हालसम्म नगुड्ने मोटरसाईकल १० वटा, गुड्ने अवस्थाका ७ वटा मोटरसाईकल साटफेर भएको छ भने ८ वटा विक्रि भएको छ । विक्रि र साटफेर गरि कुल २५ वटा मोटरसाईकल उपभोक्ताले खरिद गरेको उनले बताए । 


टिभीएस कम्पनीले दुलेगौडामा रहेको आफ्नो आधिकारिक विक्रिेता राम्जाली ट्रेडर्समार्फत गुडेपनि नगुडेपनि न्यूनतम २५ हजार रुपैया उपपभोक्तालाई प्रदान गर्ने अभियान सञ्चालन गरेको हो । सञ्चालक राम्जालीले दुलेगौडामा आज अन्तिम दिन भएकाले मौकाको फाइदा उठाउन उभोक्तालाई आग्रह गरेका छन् । 
 

प्रतिकृया दिनुहोस