लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्समा तुलसी कुमारी
दुलेगौंडा, २२ बैशाख । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सको लायन बर्ष २०२४÷२५ का अध्यक्षमा तुलसी कुमारी श्रेष्ठ सर्वसम्म निर्वाचित भएकी छिन् ।
शुक्रवार भएको अधिवेशनबाट प्रथम उपाध्यक्ष बिर्सना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा जोशिला थापा, तृतीय उपाध्यक्षमा निर्मला अधिकारी वाग्ले सर्वसम्मत भए । यसैगरी सचिवमा लालु माया आले, सहसचिवमा मार्टिना कुमाल र कोषाध्यक्षमा रजनी थापा चयन भइन् ।
प्रतिकृया दिनुहोस