दशैको मुखमा व्यावसायिक महोत्सव नगर्न नगर उद्योग वाणिज्य संघको आग्रह
दुलेगौंडा, ६ असोज । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले शुक्लागण्डकी नगरपालिकाभित्र सञ्चालन हुन लागेको दशै महोत्सवलाई व्यावसायिकको सट्टा सांस्कृतिक मेलाका रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रष्ठको नेतृत्वमा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितलाई मंगलवार ध्यानाकर्षणपत्र प्रदान गर्दै सो आग्रह गरेको हो । संघले



















































