• आइतबार ४-१०-२०८३/Sunday 07-26-2026
  • 02:16:55
  • ON AIR
  • UP NEXTBhakti Darshan

रक गार्डेन

शुक्लागण्डकी नगरपालिकाको वडा–७ मा अवस्थित रकगार्डेन अर्थात ढुंगे बगैँचा । यहाँ रहेका ढुंगाहरु प्राकृतिक रुपले कलात्मक शैलिमा कुँदेको अनुभुति गर्न सकिन्छ । सेति नदीको किनारमा रहेको यो स्थान पछिल्लो समय चलचित्र तथा विभिन्न मनोरञ्जनात्मक भिडियोहरु बनाउनका लागि रोजाईको केन्द्र बनिरहेको छ ।     तस्वीर : सामाजिक सञ्जाल 

प्रतिकृया दिनुहोस