• आइतबार ४-१०-२०८३/Sunday 07-26-2026
  • 02:54:54
  • ON AIR
  • UP NEXTBhakti Darshan

सुन्दर हिलेखर्क

तनहुँको आँबुखैरेनी गाउँपालिका ५ मा रहेको पर्यटकिय हिलेखर्क गाउँ । तनहुँकै अग्लो चुचुरो छिम्केश्वरीको काखमा रहेको गाउँमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । तस्बिर : विनोद ढुंगाना

प्रतिकृया दिनुहोस