बर्षाैपछि छिम्केश्वरी हिउँले सेताम्य
लामो समयको अन्तरालमा यस बर्ष तनहुँको सर्वाधिक अग्लो स्थान छिम्केश्वरीमा हिउँ परेको छ । बर्षेनी हिउँदको समयमा सामान्य हिउँ परेपनि झण्डै १५ बर्षपछि डाँडा नै सेताम्य हुने गरि हिउँ परेको हो । फोटो/चित्रबहादुर गुरुङ्ग
प्रतिकृया दिनुहोस