• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
  • 03:11:07
  • ON AIR Nepal Khabar
  • UP NEXTFilmy Parda

भुजिकोट भ्यू टावर

फोटो : बिनोद ढुंगाना


शुक्लागण्डकी २ भुजिकोटमा अवस्थित भ्यू टावर दुलेगौडाबाट करिव ७ किलोमिटरको  दुरीमा पर्दछ ।  भुजिकोट भ्यू टावरबाट कास्कीका सात तालहरु प्रस्ट देख्न सकिन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, गणेश हिमश्रृंखला अवलोकन गर्नका लागी टावर उपयुक्त रहेको छ । तनहुँ, कास्की, स्याङजा, लमजुङ, गोरखा लगायत प्रदेश ४ को अधिकांश जिल्ला देखिने भुजिकोटबाट सुर्योदय र सुर्यास्तको दृश्य हेर्दै रमाउने पर्यटक लालयित नै हुन्छन् ।   

प्रतिकृया दिनुहोस