• मंगलबार १-२५-२०८१/Tuesday 05-07-2024
  • 06:23:08
  • ON AIR Lok Chautari
  • UP NEXTShuklagandaki Samachar

डेमोक्र्याटिक लयर्स एशोसियसनमा अधिकारी

श्रावण १४, 
नवलपरासी — गैंडाकोटमा सम्पन्न कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एशोसियसन ९डीएलए० मा योगेन्द्रबहादुर अधिकारी निर्वाचित भएका छन् । उनले ४३१ मत पाएर बिजयी भएका छन भने प्रतिद्धन्दी सिताराम केसीले ३ सय ६४ मत पाएका छन् । सोमवार बिहान घोषित मत परिणाम अनुसार बरिष्ठ उपाध्यक्षमा सुरेश कुमार पौडेल, महिला उपाध्यक्षमा सुष्मा बास्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, सचिवमा खडगबहादुर महिला सचिवमा बिष्णु बस्याल, कोषाध्यक्षमा सुधा खतिवडा लगायत ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।

प्रतिकृया दिनुहोस