• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
  • 06:35:51
  • ON AIR Nepali Bahas
  • UP NEXTShuklagandaki Samachar

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २४, राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो ।


चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।
राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

प्रतिकृया दिनुहोस