• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
  • 07:25:59
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTFilmy Song

जनकवि गोकुल जोशी स्मृति प्रतिष्ठानमा वेद प्रकाश

दुलेगौंडा, ७ बैशाख । जनकवि गोकुल जोशी स्मृति प्रतिष्ठान शुक्लागण्डकी नपा–११ राईपुरको ेचौथो अधिवेशन तथा भेलाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

विहिवार भएको अधिवेशनबाट अध्यक्षमा वेद प्रकाश पोख्रेल सर्वसम्मत भए । उपाध्यक्ष्माा गेहेन्द्र भट्टराई, सचिवमा रामजीशर्मा भट्टराई, कोषाध्यक्ष इश्वरी पोखरेल रहेका छन् । सदस्यहरुमा नर माया राना, सीता भट्टराई, जीवन पोख्रेल, चिरञ्जीवी भट्टराइ छन् । प्रतिष्ठानका अध्यक्ष लोकनाथ पोखेलको अध्यक्षतामा भएको कार्यक्रममा शुनपा ११ – का वडाध्यक्ष शालिक राम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस